अनुसूची २०
(नियम ३०घ. सँग सम्बन्धित)

दलालको इजाजतपत्रको नवीकरणको लागि निवेदनश्री

अध्यक्ष,
बिमा समिति ।
मैले त्यस समितिबाट मिति ………………….. मा लिएको दलालको इजाजतपत्रको अवधि मिति ……………………. मा समाप्त हुने भएकोले बिमा नियमावली, २०४९ को ३०घ. को उपनियम (१) बमोजिम लाग्ने दस्तूर तथा निम्न कागजात समेत संलग्न गरी दलालको इजाजतपत्र नवीकरणको लागि निवेदन गरेको छु ।
संलग्न कागजातहरू

१. संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा भएको संशोधन सम्बन्धी कागजात ।
२. वार्षिक कारोबारको विवरण ।
निवेदकको,
सही –
नाम –
ठेगाना –
मिति –